हामीलाई किन रोज्ने ?

सुलभ मूल्यमा भवन बनाउन

१) तपाइको सोच आनुरूप र तपाइको बजेटले भ्याउने गरि भवनको प्रकार छनौट गरि लागत अनुमान निकाली सुलभ मुल्यमा आकर्षक र बलियो  भवन निर्माण गर्न !

२) भवन बनाउँदा आनावाशेक खर्च कटौती गरि  सस्तो सुलभ दर रेटमा  निर्माण गर्न !

३ ) गुणस्तर लाई कायम राखी अनावाशेक वेस्तेज कम गर्न !

निरन्तर प्राबिधिक अनुगमन

१) तपाइको भवन बनाउन शुरु भएको मिति देखी निर्माण सम्पन्न नभएसम्म हाम्रा प्राबिधिकहरुले कामको निरीक्षण रेगुलर रुपमा गरि कामको गुणस्तर राख्न  !

२) भवन निर्माणको हरेक फेजमा सम्बन्धित प्राबिधिकहरुको निरीक्षण भै सम्भावित त्रुटी नीउरिकरण गरि प्लानिंग/दीजाइनिंग अनुरुप फिल्डमा भवन निर्माण भए नभएको चेक गर्न !  !

३) निर्माणको क्रममा हुनसकने सम्भावित दुर्घटना  निउरिकरण गरि सुरछित तवरले स्थान अनुरुप भवन निर्माण गर्न 

समय अवधि

१) तपाइको अमुल्य समयलाई मध्यनजर राख्दै कन्ट्रक अग्रिमेंट अनुरुप भवन निर्माण सम्पन्न  गर्न हामी सदा तत्पर छौँ !

२) कामको वर्क सेदुल बनाई हरेक कामहरु वर्क सेदुल अनुसार काम हुनेछ !

३) कन्ट्रक अवधि भन्दा अगाडी नै काम सम्पन्न गर्ने हाम्रो लछ्ये हुनेछ !

मर्मत सम्भार

१) काम सम्पन्न मिति देखि ६ महिना सम्म भवनमा केहि समस्या आएमा हामी कामको प्रकृति  हेरी   शसुल्क वा निसुल्क सेवामा हुनेछौँ !

२) तपाइको काम सम्पन्न भएपछि भविष्यमा भवनको ढांचा (LAYOUT ) परिवर्तन गर्न वा तल्ला थप्नु परेमा बिशेष प्राथमिकतामा हुनेछ !

३) निर्माण कार्यको दौरान कामना केहि त्रुटी हुनपुगेमा सो कामको हामी जिम्बेवार हुनेछौं !

हाम्रा सेवाहरु 

भवनको प्लाननिंग / दिजाइनिंग

तपाइको सोच आनुरूप घरको प्लाननिंग र दिजाइनिं गरि घरको नक्सा (2D र 3D )तयार गरि नक्सा पासको समेत हाम्रो जिम्बेवारी हुनेछ !घरको लागत अनुमान (estimate)पनि तयार गरिन्छ !

भवन निर्माण सेवा

हाम्रा अनुभबी आर्किटेक र इन्जिनियर टिम मार्फत तयार नक्सा अनुरुप भूकम्प प्रतिरोधात्मक सस्तो सुलभ मुल्यमा बलियो भवन निर्माण गर्न हामी अबल छौँ !

सुपरभिजनको सेवा

डिजाईन अनुरुप भवन निर्माण समयमा अनुभबी प्राबिधिक को सुपरभिजन गर्न हामीलाई सम्झनुहोला !

भवनको रिनोभेसन सेवा

पुराना भवनहरुलाई आकर्षक र बलियो बनाई रिनोभेसन र मर्गमत गर्र्न हामीलाई सम्झनुहोला!

घर जग्गा नापी सेवा

तपाइको घर तथा जग्गा नाप जांच गर्नुपरेमा प्राबिधि मार्फत नाप जांच गरिन्छ !

मर्मत सेवा

भवन को बिजुली ,खानेपानी ,रंगरोगन स्यानिटर ,टाईल छाप्ने ,ग्रिलको कामको लागि हाम्रा दच्या कामदार सदैब तपाइको सेवाको लागि तयार छन् !

निर्माण सामग्री ढुवानीको सेवा

भवन निर्माण गर्न आवशेक सम्पूर्ण समान हरु जस्तै सिमेन्ट,डन्डी ,ईटा ,गिटी ,बालुवा ,चिप्स ,माटो काठको झ्यालढोका ,अलुमुनियम र यु .पी .भिसी झ्याल ढोका लगाएत सामान सुपथ मुल्यमा चाहिएमा !